टीकापुरबाट भन्सार छलीका डायरी र औषधि बरामद

२५ मङ्सिर धनगढी
कैलालीको टीकापुरबाट भन्सार छलीका डायरी र औषधि बरामद गरिएको छ।

टीकापुर नगरपालिका ९ वालुवाटारको सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५३ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरिएको हो। डायरी, बिभिन्न किसिमका औषधि लगायतका सामान प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply