कञ्चनपुरमा २ लाख मूल्यको अबैध सामान बरामद

२८ मङ्सिर धनगढी
कञ्चनपुरमा २ लाखभन्दा बढी मूल्यको अबैध सामान बरामद गरिएको छ।

वडा प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले २ लाख ९ हजार एक सय मूल्यको सामान बरामद गरेको हो। बरामद गरिएको हार्डवेरका सामान, कपडा र कस्मेटिक भन्सार कार्यालय पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply