बाजुरामा ५.३ म्याग्निच्युडको भुकम्प

धनगढी : आज बिहान ४ बजेर १४ मिनेट जाँदा बाजुरामा ५.३ म्याग्निच्युडको भुकम्प गएको छ ।
राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरा जिल्लको गोत्रीमा केन्द्रबिन्दु भएको उल्लेख भएको छ । बाजुरामा एकाएक यसरी भुकम्पको धक्का आउदा मिठो निद्रामा सुतेका नागरिकहरु भने निकै नै त्रसित बनेका छन । धक्का नेपाल सहित इन्डिया र चाइनामा समेत महसुस गरिएको छ । भुकम्पले के– कतिको क्षति पुर्याएको छ भन्ने एकिन विवरण भने आउँन बाकि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply