हेमा भट्ट
२० पुस २०८१
कञ्चनपुर – कृष्णपुर नगरपालिका वडा नम्बर २ को दोस्रो वडा अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कमिटीको बन्द सत्रले छङ्गा राना को नेतृत्वमा २५ सदस्यीय वडा कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा दान ब महता, सचीव लिलादेवी पन्त, सह सचीव, धिरेन्द्र राना, कोषाध्यक्ष लक्षमण चुनारा,सदस्य सुनमती धामी,
हेमलाल चौधरी, रत्ना वादी,सङ्गिता कु नेपाली,रुगे नेपाली, गीता चौधरी,दुरा कुमाल,
ज्ञानेन्द्र चौधरी,केशव कुमाल,कल्पना सुनार,
कन्चन चँदारा,खगेन्द्र भट्ट,करन धामी,सत्या बोहरा,डल्ली सुनार,करन सिह साउद,ओमकार राना,लक्ष्मीदेवी जोशी,महेन्द्र भणडारी,लक्ष्मी खडका चयन भएका छन् । त्यसै गरि सहिद परिवार,PLA गरि विभिन्न १२ वटा जनवर्गीय सङ्गठन चयन गरिएको छ । दोस्रो वडा सम्मेलन ,सहिद परिवार सम्मान ,गणतन्त्र सेनानी सम्मान तथा एकता समायोजनबाट उपस्थित भएका नेता कार्यकर्तालाई सप्पन्न गरिएको थियोे ।
उक्त कार्यक्रमा दिपेन्द्र पाल(सिर्जन श्री) काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य देवीलाल चौधरी अतिथि सुदूरपश्चिम प्रदेश पुर्व उपसभामुख निर्मला जोशी,नेकपा (माओवादी केन्द्र) कंचनपुर जिल्ला संयोजक खेमराज पाण्डेय ,नेकपा, प्रदेश सदस्य अमिन प्रसाद दहित, पुर्व माननीय महेश दत्त जोशी,अक्कल बोहरा ,पदम ओझा,दिपक खत्री निर्माण , कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष तथा प्रदेश सदस्य अर्जुन सिह साउँद,एकता समायोजन बाट आउनु भएका नेता जयराज पाण्डेय ,सुरेन्द्र धामी,माओवादी केन्द्रकै जिल्ला नेतृत्व रामलाल चौधरी ,जनकराज जोशी ,रामनाथ योगी,जगन्नाथ केसी नगर कमिटी अध्यक्ष जोगराज चौधरी उपाध्यक्ष मख्खन दहित,लक्षमण ओड र जनवादी कलाकार तिलक सिहलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भएका गतिविधिहरू;
कृष्णपुर २ मा स्थायी बसोवास भएका र महान जनयुद्धमा वीरगती प्राप्त गर्नु भएका महान सहिद फिरुलाल चौधरी,दसिराम चौधरी,मायाराम डगौरा,राजु चौधरी,कृष्ण रोकाया,चम्फी चौधरी,शान्ति कु चौधरी,रामकिसन चौधरी,मैनाराम डगौरा लगायतलाई मरणोपरान्त सम्मान द्वारा सम्मान गरिनुका सथै उहाहरूका परिवारजनलाई समेत सम्मान गरिएको थियोे ।
त्यसैगरी जनयुद्धमा जनमुक्तिसेनामा रहेर काम गरेका र भाग्यवस बाचेर नाफाको जिन्दगी बाँचीरहनु भएका (कृष्णपुर २ मै स्थायी बसोबास भएका)२० जना पुर्व जनमुक्ति सेनाका कमान्डर र सिपाहीहरूलाई गणतन्त्र सेनानी उपाधी सहित सम्मान कार्यक्रम गरिएको थियोे ।
गणतन्त्र सेनानी उपाधीबाट सम्मानित उनुहुने पुर्व जनमुक्तिसेनाका सिपाही सुबास राना,रामदिन चौधरी जीवन,खगेन्द्र भट्ट, भगवती चौधरी,कलावती धामी, सोवन सिह धामी,सुनमती धामी,प्रकाश चौधरी , सुरज आग्री,सरस्वती चौधरी,नरेन्द्र बम,रेखा चन्द बम,कल्चु चौधर,कलावती जाग्री,भिम ब कुमाल,डम्मर गिरी,सुरेश दमाई, राजेन्द्र दमाई
हरिष टमाटा,हरि प्रसाद कलौनी उपाधि सहित सम्मानित गरिएको थियोे
विभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र )मा प्रवेश गर्नेहरूलाई प्रमुख अतिथि लगायतबाट भव्य स्वागत कार्यक्रम गरिएको थियोे । नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गर्नुहुने सरस्वती नागारी सारदा सुनार,गीता चँदारा, सरस्वती सुनार, रेखा सुनार,बिन्दु कुँवर,करविर कुँवर,मानमती गिरी
भागा दमाई,हरिस कुमाल,मानमती दमाई,गोमती दमाई,अर्जुन साउद(कृष्णपुर १) गोकुले बादी
जयानन्द गिरी,जानकी दमाई
नेपाली काँग्रेस ,राप्रपा लगायतबाट माओवादीमा प्रवेश गर्ने कल्मा कार्की, विस्ना चुनारा,गोमती चन्द,पार्वती बम लगायतका हुनुहुन्छ ।
जयराज पाण्डेय र खेमराज ओझा(पदम)को नेतृत्वमा कृष्णपुर र लालझाडीबाट नेकपा एमाले परित्याग गरि एकता समायोजनमा आउनु भएका कमरेडहरूलाई कृष्णपुर नगर कमिटीका इन्चार्ज र पदाधिकारीहरूद्वारा स्वागत गरिएको थियोे ।