लागूऔषध मुद्दामा फरार एक जना पक्राउ

पुष २४ धनगढी
लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध (खैरो हेरोईन) मुद्दामा १ महिना ९ दिन कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय सुनिल राना पक्राउ परेका छन्।

रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply