लागु औषध सहित जानकि का बिष्ट पक्राउ

गणेश क्षेत्री /
उस २९ गते धनगढी
इलाका प्रहरी कार्यालय टीकापुर ले लागु औषध सहित जानकि ३ का निलम बिष्ट लाइ पक्राउ गरेको छ

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरि नायब उपरीक्षक नबिनराजा बुढाथोकि ले नेपाल भारतको सिमा खक्रौला नाका बाट साँझ ४ बजे लागु औषध खैरो हेरोइन ८९० मिलिग्राम सहित पक्राउ गरेको र थप अनुसन्धान भइ रहेको बताउनुभयो

सुचना संकलनको लागि खटिएको सादा पोसाक को टाेलिले जानकि ३ भगतपुरका ३२ बर्ष का निलम बिष्ट लाइ संका लागि चेकजाँच गर्दा खैरो हेरोइन लुकाइ छिपाइ राखेर ल्याउदै गर्दा पक्राउ गरेको डियसपि बुढाथोकिले बताउनुभयो

इलाका प्रहरी कार्यालय ले लगातार जसो खैरो हेरोइन पक्राउ गर्नाले हाम्रो युवा पुस्ता कुलतको दलदलमा फसेको रहेछ भनेर प्रमाणित भएको छ यो गम्भिर विषय हो उध्योग बाणिज्य संघ टीकापुरका निबर्तमान महासचिव तपेन्द्र स्वाँर ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply