१६ माघ २०८१
बैंकिङ क्षेत्रमा उत्कृष्ट अस्टम साना किसान का प्रबन्धक श्री कृष्ण खत्री लाइ रैकवार खबर डटकम र रैकवार खबर दैनिक को लुम्बिनी प्रदेश को जिम्मेवारी दिएर नियुक्ति दिइएको छ
रैकवार खबरका सम्पादक प्रकाशक पदम सुनार ले लुम्बिनी प्रदेश को राप्ति सोनारि गाउँपालिका बाँकेमा बसोबास गरेका श्री कृष्ण खत्रीलाइ जिम्मेवारी दिइएको बताउनुभयो
रैकवार खबर दैनिक पत्रीका धनगढी बाट प्रकाशित हुन्छ भने रैकवार खबर डटकम अनलाइन समेत रहेको छ
रैकवार खबर सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र कुनै आर्थिक प्रलोभनमा नपरेर जनताको , ब्यापारी को पीडित को अझै आवाजबिहिन को आवाज बनेर लोकप्रियताको शिखरमा पुग्नुहुनेछ भनि खत्री लाइ शुभकामना व्यक्त गर्द्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1