कञ्चनपुरबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

माघ १७ धनगढी
कञ्चनपुरबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बुधवार लालझाडी गाउँपालिका –३ बस्ने पुन्ना राना घरमै लुकाएर राखिएको भरुवा बन्दुक सहित पक्राउ परेका हुन ।

उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply