धनगढी २५ माघ
कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ट्याक्टरबाट खसेर जोशीपुरकै सिम्राना बस्ने ५८ वर्षीय रामपति थरुनीको मृत्यु भएको हो ।
सुपप्र०१–००२ त ५२३२ नम्बरको खसेर गम्भीर घाइते भएकी उनको कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले ट्याक्टर र चालक ५० वर्षीय तेजबहादुर मौनीलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1