गणेश क्षेत्री
२५ माघ २०८१
धनगढी – प्रहरी चौकि सत्ति का वरिष्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर चन्दले कर्णाली माबि सत्तिका ९ जना दृस्टिबिहिन बिध्यार्थिहरुलाइ न्यानो कपडा बितरण गर्नुका साथै रास्ट्रिय गान को सम्मान शिक्षक र बिध्यार्थिलाइ सिकाएका छन्
दृस्टिबिहिन बिध्यार्थि को आर्थिक अवस्था कमजोर हुनुका साथै उनीहरुको मनोबल उच्च होस भन्ने मनसायले जाडाेको समयमा ९ हजार बराबरको कपडा बितरण गरेको वरिष्ठ प्रहरी नायब निरीक्षक चन्दले बताउनुभयो
कर्णाली माबि सत्तिका प्रअ जगबिर शाह ले दृस्टीबिहिन बालबालिका लाइ न्यानो कपडा बितरण गरेर प्रहरी चौकिका इन्चार्ज चन्दले मानबिय कार्य गरेको बताउनुभयो
दृष्टिबिहिन बिध्यार्थि मदन अधिकारी ले न्यानो कपडा हस्तान्तरण पछि जाडाेमा राहत हुने बताउनुभयो
साथै इन्चार्ज चन्द सहितको प्रहरी टाेलिले रास्ट्रिय गानको सहि सम्मान के कसरि गर्ने विषयमा प्रशिक्षण दिनुका साथै मार्चपास गर्दा कसरि हिड्ने भनेर डेमो गरेर स्कुलमा देखाएका थिए
हालसम्म रामाबि बेलुवा, कालिका इङलिस बोर्डिङ स्कुल , कर्णाली माबि सत्ति र नोबेल पब्लिक सकुलमा मार्चपास मा हिड्ने र रास्ट्रिय गानको सम्मान को प्रशिक्षण दिइ इन्चार्ज चन्दको टाेलिले दिइसकेको छ