बिना थारुले खेलकुदमा जितिन पदकै पदक

बाँकेको राप्ति सोनारि गाउँलालिका ५ चाचरफर्काकि बिना थारुले पोखराको रंगशाला मा भएको खेलकुद मा उत्कृष्ट भएर तहल्का मच्चाउन सफल भएकि छिन ।
पोखराको रंगशाला मा भएको दोस्रो विश्व विद्यालय कप २०८१ को १०० र २०० मिटर मा प्रथम र लङजम्पमा तेस्रो भएपछि उनि आकर्षक को केन्द्र बिन्दु भएकि थिइन !
२१ बर्षिय बिनाथारु एसअघि भोरभवानि माबि बिनौना बाट जिल्ला स्तरिय र प्रदेश स्तरिय खेलकुद प्रतियोगिता खेलिसकेकि छिन !
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज मा बिबिएस प्रथम बर्षमा बिना अध्ययनरत छिन्
रास्ट्रिय खेलकुद परिषद को आयोजनामा दोस्रो बिश्वबिद्धालय कपप्रतियोगिता सप्पन्न भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply