भुमि ब्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालय को सदस्यमा बिक

धनगढी – भुमि ब्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालय को सदस्य पदमा दानबहादुर बिस्वकर्मा नियुक्त भएका छन् ।
जानकि गाउँपालिका ५ मा घरभएका बिकलाइ मन्त्रालय को च न ६९३ को पत्रमा भुमि समस्या समाधान गठन आयोग २०८१ को दफा ८ को उपदफा (१) को खन्ड च बमोजिम भुमि समस्या समाधान आयोग कैलालीको सदस्य पदमा दफा ८ को उपदफा ३ बमोजिम मन्त्री परिषद को निर्णय गरेको ब्योहोरा सहित को नियुक्ति गरेको छ।
कैलाली मा २०६६ माघ २८ देखि भोगचलन गर्दै आएका घरपरिवार लाइ भोगचलन कै आधारमा लालपुर्जा दिने प्रक्रिया आयोगले अघि बढाएको छ।
कैलालीको १३ वटै स्थानीय तहमा 1 लाख ३४ हजार ४ सय ५५ जना भुमिहिन को तथ्यांक आयोगले संकलन गरेको छ। कैलाली जिल्ला आयोगका नवनियुक्त सदस्य विकले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। अबको केही महिनाभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध लालपुर्जा उपलब्ध गराउने कार्ययोजना रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply