बेलुवामा सन्चालन भइरहेको ३ दिने बृहत सांस्कृतिक कार्यक्रम को आज दोस्रो दिन (भिडियो सहित)

गणेश क्षेत्री /
फागुन २ धनगढी
टीकापुर नगरपालिका वडान ६ बेलुवामा सन्चालन भइरहेको ३ दिने बृहत सांस्कृतिक कार्यक्रम को आज दोस्रो दिन रास्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति का साथ सम्पन्न भएको छ

आज दोस्रो दिन भएको कार्यक्रममा रास्ट्रिय कलाकार मोडेल अमिशा लामा, प्रीतु चौधरी ले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने गायक बिजय चौधरी ले आफ्नो गायन ले दर्सक लाइ मन्त्र मुग्ध पारेका थिए त्यसैगरि स्थानीय कलाकार ले आकर्षक नृत्य प्रस्तुत गरेका थिए

भोलि कार्यक्रम को तेस्रो तथा अन्तिम दिनमा चर्चित कलाकार तथा मोडेल मनिराम करिया मगरिया ,दर्पण कुसमिया , मोडेल पुनम चौधरी मोडेल आशिका चौधरी को आकर्षक र बेजोड प्रस्तुति हुनेछ भने स्थानीय कलाकारको समेत आकर्षक प्रस्तुति रहनेछ

स्टार युवा क्लब टीकापुर ५ बसन्ताको आयोजना मा १० बजेदेखि हुनलागेको बृहत साँस्कृतिक कार्यक्रममा उपस्थित भएर मनोरंजन का साथै कार्यक्रम सफल पारिदिनहुन सम्पूर्ण लाइ अध्यक्ष तथा मोडेल राकेश चौधरी ले अनुरोध गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply