सशस्त्र प्रहरी बल ३४ नं गण ले ठुलो परिमाण मा कुखुराको चल्ला र डुङ्गा पक्राउ

गणेश क्षेत्री
धनगढी – सशस्त्र प्रहरी बल नेपाल न ३४ हेड क्वाटर गण मातहतको बिओपि ले ठुलो परिमाण मा अबैध रुपमा भित्रीएको कुखुरा र ओसारपसार मा प्रयोग भएको डुङ्गा बरामद गरेको छ
बिओपि कुसुम घाट ले प्रतिबन्धित चल्ला ईन्डिया बाट आउन लागेको ५७ क्यारेट लेयर्स चल्ला र ओसारपसार मा प्रयोग भएको डुङ्गा गरेर अन्दाजि ४ लाख ५६ हजार बराबर मुल्यको रात्रि १२:३० बजेको समयमा पक्राउ गरेको गणपति दल बहादुर पान्डेले बताउनुभयो
कैलाली जिल्ला कुखुरा ब्यवसायि संघ का जिल्ला सदस्य दिलिप बुढाले सशस्त्र प्रहरीले प्रतिबन्धित चल्ला पक्राउ गर्नु ३४ नम्बर गण को ठुलो सफलता भएको बताउमुभयो
त्यसैगरी बिओपि कुसुम घाटले १ लाख ७२ हजार ५ सय बराबरको भन्सार छलिको सामान बरामद गरेको छ
त्रीनगर को सशस्त्र प्रहरी बल ले ५५ हजार १ सय २५ रुपैयाँ को कपडा बरामद गरेको छ
गणपति पान्डेले कुल गरेर ९ लाख ५८ हजार ६ सय २५ रुपैयाँ को भन्सार छलि गरेको सामान बरामद भएको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply