कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जोशीलाई मातृशोक

फागुन २१ धनगढी
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष एव सुदूरपश्चिम प्रदेशका उद्यमी पिताम्बर जोशीलाई मातृशोक परेको छ । अध्यक्ष जोशी सहित समाजसेवी एवं व्यवसायीत्रय जगदिश जोशी, सुरेन्द्र जोशी र बासुदेव जोशीलाई मातृशोक परेको हो ।

जोशी चारै दाजुभाईकी ममतामयी आमा कलावती देवी जोशीको ८६ बर्षको उमेरमा निधन भएको छ । बुधबार दिउँसो ४ बजेतिर भीमदत्त नगरपालिका ४महेन्द्रनगर निवासमै भएको जोशी परिवारले जनाएको छ ।

२२ फागुन बिहान ९ बजेतिर निवासबाटै महाकाली नदीमा अन्येष्टी गरिजे जनाएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष पिलाम्म्बर स्व. कलावतीका माईला छोरा हुन । आमाको निधनसंगै जोशी परिवार शोकाकुल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply