फागुन २७ धनगढी
कञ्चनपुरको कृष्णपुरबाट एक नाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।
सोमबार राती अस्थायी प्रहरी पोष्ट पहरियाबाट खटिएको प्रहरी प्रहरी गस्ती टोलीले कृष्णपुर नगरपालिका – १ निगालीका ६२ वर्षीय नर बहादुर बुढालाई पक्राउ गरेको हो ।
उनको साथबाट एक नाले भरुवा बन्दुक, केप ६६ थान र आधा बोतल बारुद बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1