कैलालीको ऐश्वर्य क्याम्पसमा १ हजार ४ सय ३ मत खस्यो

कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा मंगलबार भएको स्ववियु निर्वाचनमा एक हजार ४ सय ३ मत खसेको छ ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एक हजार ४ सय ३ मत खसेको हो । सर्वदलीय बैठकपछि आजै मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply