रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीमा नेविसंघको प्यानल विजयी

चैत ५ धनगढी
कञ्चनपुरको बेलडाँडीस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा मोहन जैसी निर्वाचित भएका छन् । साथै नेपाली विद्यार्थी संघ (नेविसंघ) को पूरै प्यानल भारी मतान्तरले विजयी भएको छ । स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ । रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा जम्मा १२१ मतदाता विद्यार्थीहरू मध्ये ९४ जनाले मतदान गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply