चैत ८ धनगढी
कञ्चनपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन्।
जिल्लाको दोधरा–चाँदनी नगरपालिका–३ शिबनगर टोल मा खेतमा देखिएको चितुवालाइ लखेट्ने क्रममा बिहिवार २ जना घाइते भएका हुन्। घाते हुनेमा दोधारा–चाँदनी नगरपालिका–३ का २७ वर्षीय राजु सुनार र २३ वर्षीय अर्जुन बुढा रहेका प्रहरीले जनाएको छ।
घाइते दुबै जनालाइ दोधरा–चाँदनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
