चैत १२ धनगढी
धनगढीमा लेखा व्यवस्थापकीय तालिम भएको छ । कैलाली उद्योग वाणिज्य संघ धनगढीको सह–आयोजना तथा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंको आयोजनामा एक दिने तालिम भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1