केरा कृषक रामबिलास साहुले गरे खेलकुद सामाग्री हस्तान्तरण

गणेश क्षेत्री
चैत १४ धनगढी
टीकापुर नगरपालिका वडान ७ सत्ति मा केरा कृषक बिनोद शाह ले खेलकुद सामाग्री बिध्यार्थि भाइबहिनिहरुलाइ हस्तान्तरण गरेका छन्
प्रशिक्षार्थि बिध्यार्थिलाइ खेलकुद सामाग्री हस्तान्तरण गर्दै खेलाडी रास्ट्रको गहना भएकोले राज्यले खेलाडी लाइ प्रोत्साहन गर्नुपर्ने बताउनुभयो
कृषक शाह ले आफु पनि खेल प्रेमि भएको ले स साना बहिनिहरुलाइ ५ वटा भलिबल र फुटबल प्रोत्साहन स्वरुप दिएको बताउनुभयो
वडान ७ का खेलकुद संयोजक महेश रावल ले खेलाडी मा अनुशासन हुनुपर्ने बताउनुभयो

! युवाहरु कुलतामा फसिरहेको समयमा भलिबल र फुटबल प्रतियोगितामा ६० जना भाइबहिनी हरुले सहभागिता जनाउँदा आफु झनै उत्साहित भएको बताउनुभयो

कराते खेलाडी कमल चौधरी ले नियमित प्रशिक्षण दिएमा भाइबहिनीहरुले रास्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत यो क्षेत्र बाट नाम चम्काउन सक्ने बताउनुभयो

खेलकुद प्रशिक्षक तथा खेलकुद शिक्षक कृष्ण साउदले ५ ,६,७,८,९ नम्बर वडा बाट उत्साहजनक सहभागिता ले खेलकुद प्रतिको मोह झल्किएको बताउनुभयो

१५ दिने प्रशिक्षण कार्यक्रममा माधब भन्डारि ,हेमन्त ठकुल्ला र निराजन ढुङ्गाना ले प्रशिक्षण दिइ रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply