गौरीगंगा नगरपालिका–९ की ३५ वर्षीया कला थापा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा परेर गम्भीर घाइते भएकी छन्।
थ्रेसरले बेरिँदा उनकाे दाहिने खुट्टा तीघ्रादेखि छुट्टिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए।
गम्भीर अवस्थामा रहेकी थापाको उपचार नेपालगञ्जस्थित नर्सिङ होममा भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1