स्ववियु निर्वाचन : केएमसीमा ३ सय मत गणना हुँदा कस्ले कति मत पाए ?

चैत २८ धनगढी
कैलाली बहुमुखी क्याम्पस स्ववियु चुनावको मतगणना जारी छ । बुधबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको हो ।

तीन सय मत गणना हुँदा सभापतिमा नेपाल विद्यार्थी संघका सन्तोष पन्तले १३२,अखिल क्रान्तिकारीका पवन सुनारले ७५, अनेरास्ववियुका यमराज जोशीले ५०,अनेरास्ववियु समाजवादीका सुनिल जोशीले ११ र स्वतन्त्र उम्मेदवार अम्बिका चौधरीले १९ मत प्राप्त गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply