चैत ३० धनगढी
प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको सेमिफाइल सम्बन्धी अभिमुखिकरण कार्यकम सम्पन्न भएको छ ।
आउँदो बैशाख २० गते होटल पौवामा सम्पन्न सेमिफाइनल सम्बन्धी अभिमुखिकरण कार्यक्रममा ५२ जना प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
एसईई आइडलको सेमिफाइलमा ३३ जनाले नृत्य र ३४ जनाले गायनमा विधामा प्रवेश पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1