गणेश क्षेत्री / नयाँ बर्ष २०८२ को अवसरमा टीकापुर अस्पतालमा दारि ग्याङ टीकापुर उपशाखा ले बिरामिलाइ फलफूल बितरण गरेको छ
अस्पतालमा भर्ना भएका ४० जना बिरामी लाइ फलफूल तथा जुस बितरण गरेको दारि ग्याङ टीकापुर उपशाखा का संयोजक राज जैशिले बताउनुभयो
बिरामि भएर अस्पतालमा भर्ना भएका फणेन्द्र राज रेग्मि ले जुस हस्तान्तरण पछी युवाहरुको जमात दारि ग्याङ ले पुण्यको कार्य को साथै मनोबल उच्च भएको बताउनुभयो
बिरामीको मनोबल उच्च होस भन्नु का साथै मानबिय कार्यमा दारि ग्याङ सधै सक्रिय भएको दारि ग्याङ का सचिब बिजय राज जोशिले बताउनुभयो
दारि ग्याङ ले युवा पुस्तालाई सामाजिक बिकृति का विरुद्ध बिभिन्न जनचेतनामूलक कार्यक्रम , दैबि प्रकोप मा सहयोग ,, रक्तदान कार्यक्रम , लागुपदार्थ दुर्ब्यसनि का विरुद्ध युवा पुस्तामा उत्प्रेरणात्मक कार्यक्रम का साथै दुर्घटना न्युनिकरण गर्न होर्डिङ बोर्ड लगाउने कार्य गर्दै आइरहेको कोषाध्यक्ष सरोज चपाइ ले बताउनुभयो
दारि ग्याङ का सदस्य दिनेश बटाला ले दारि ग्याङ सधै अफ्ट्यारो मा परेका मानब होस वा बोल्न नस्क्ने जनावर सबैलाई सहयोग गर्न तत्पर भएको बताउनुभयो ।