नाष्ट कलेजले मनायो रजत जयन्ती

क्ष वैशाख ५ धनगढी
कैलालीको धनगढीमा रहेको नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलाजी (नाष्ट कलेज) ले रजत जयन्ती मनाएको छ । शुक्रबार कलेजले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथ्यमा रजत जन्यन्ती मनाएको हो ।

कलेज सञ्चालक समितिका अध्यक्ष डाक्टर चेतराज पन्तको सभाअध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुका विभिन्न प्रतिभाहरु प्रस्तुत गरिनुका साथै पुस्कार विरतण गरिएको थियो ।

स्नातक र स्नातकोत्तर तहमा सञ्चालीत नाष्ट कलेजमा करिब दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply