अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिमको अध्यक्षमा जोशी चयन

बैशाख २८ धनगढी
अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमको अध्यक्षमा भक्तराज जोशी चयन भएका छन।

प्रदेशको प्रथम अधिवेशनबाट जोशी अध्यक्ष चयन भएका हुन। संघको वरिष्ठ उपाध्यक्षमा अंकित उप्रेती, उपाध्यक्षमा खेमराज जोशी, महासचिवमा टीकाराम साउँद, सचिवमा माधव पौडेल र कोषाध्यक्षमा सरिता चन्द चयन भएका छन्। गोविन्द सोडारी, कालुराम चौधरी र सञ्जु महर सदस्यमा चुनिएका छन्।

यस्तै कञ्चनपुरको संयोजकमा प्रकाश भट्ट र कैलालीको संयोजकमा दीपक रावल चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply