हेमा भट्ट असार ८, २०८२ —
कञ्चनपुर – कृष्णपुर नगरपालिका–५ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा तीनवटा वातानुकूलन (एसी) प्रणाली जडान गरिएको छ। मिति २०८२ असार ८ गते विशेष सभामा समूहका अध्यक्ष नित्यनन्द जेठाराले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार पछिल्ला दिनहरूमा कृष्णपुर नगरपालिकाका वडा, संघसंस्था तथा विभिन्न राजनीतिक दलहरूले कार्यक्रम सञ्चालन गर्ने थलोका रूपमा सामुदायिक वनको सभा हलको प्रयोग बढिरहेको छ। गर्मी मौसम बढ्दै गएपछि कार्यक्रम सञ्चालनमा कठिनाइ हुने अवस्था देखिएकोले जलबायु परिवर्तनको प्रभावलाई ध्यानमा राखी सभा हलमा एसी जडान गरिएको उनले बताए।
“अब सभा हलमा गर्मीको कुनै चिन्ता छैन,” अध्यक्ष जेठाराले भने, “सामुदायिक वनको पहलमा जडान गरिएको एसीले वातावरणीय सहजता ल्याएको छ।” कार्यक्रममा सहभागी सबैले सामुदायिक वनको यस प्रयासको सराहना गर्दै धन्यवाद व्यक्त गरेका थिए।
अध्यक्ष जेठाराले हरियाली सामुदायिक वनलाई अझ व्यवस्थित, समावेशी र सेवा–मुखी बनाउने उद्देश्यले भविष्यमा पनि यस्ता सुविधामूलक योजनाहरू ल्याइने जानकारी दिएका छन्।
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 5767168;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 5767168;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 5767168;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;