अर्गानिक मसलाबाट बजार तताउँदै लक्ष्मी मसला उद्योग

हेमा भट्ट
अत्तरिया, कैलाली —घरायसी भान्सादेखि व्यावसायिक होटलसम्म, शुद्धता र स्वादको खोजीमा लागेका उपभोक्ताका लागि लक्ष्मी मसला उद्योग भरपर्दो गन्तव्य बन्दै गएको छ। अत्तरिया चौराहा नजिकै पिपल चौतारा गल्लीमा अवस्थित यस उद्योगले अर्गानिक र मिसावटरहित मसालाको उत्पादन गर्दै आएको छ।

उद्योगका सञ्चालक राजन भट्टराईका अनुसार, यहाँ उत्पादन हुने सबै मसाला शतप्रतिशत शुद्ध र स्वदेशी स्रोतबाट निर्मित हुन्छन्। “हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं। ग्राहक सन्तुष्टि नै हाम्रो प्राथमिकता हो,” उनी भन्छन्।

बजारमा माग बढ्दै लक्ष्मी मसला उद्योगले तयार पार्ने उत्पादनहरूमा मिक्स मसाला, गरम मसाला, शुद्ध बेसार, खुर्सानी पाउडर, चिया मसाला, मरिच, अदुवा, ज्वानो आदि समावेश छन् — जसमा खडा र पिसिएको दुवै रूप उपलब्ध छन्।
विशेष गरी कैलाली, कञ्चनपुर र पहाडी जिल्लाहरूमा यस उद्योगका मसालाको माग तीव्र रूपमा बढेको छ।

होलसेल मूल्यमा उपलब्ध उद्योगले होलसेल दरमा सस्तो मूल्यमा मसाला बिक्री गर्दै आएको छ, जसले गर्दा विवाह, होटल व्यवसाय र दैनिक उपभोगका लागि उपयुक्त विकल्प बनेको छ।

सम्पर्क प्रो. राजन भट्टराई
मोबाइल: ९८६५९३९३६३ / ९८४८४२३०००
स्थान: गोदावरी नगरपालिका–१, अत्तरिया चौराहा, महेन्द्रनगर जाने बाटो, पिपल चौतारा गल्ली।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply