नेशनल एक्सपर्टस मेनपावर कन्सलटेन्ट प्रालि धनगढीद्वारा विदेश रोजगारको सुनिश्चित सेवा

असार २४ धनगढी
कैलाली — वैदेशिक रोजगारमा जान चाहने नेपालीहरूका लागि एक नवीन, भरपर्दो तथा इमानदारीतापूर्वक सेवा दिने उद्देश्यले नेशनल एक्सपर्टस मेनपावर कन्सलटेन्ट प्रालि, धनगढी–०१, कैलालीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले साउदी अरब, कतार, दुबई, ओमन, बहराइन, कुवेत, मोरिसस लगायत नेपाल सरकारबाट श्रम सम्झौता भएको युरोपका विभिन्न देशहरूमा सुरक्षित र प्रमाणित माध्यमबाट श्रमिकहरू पठाउने व्यवस्था गर्दै आइरहेको छ।

संस्थाका शाखा प्रबन्धक कमल दुलालका अनुसार, उनीहरूको संस्था “राष्ट्रिय निर्यात जनशक्तिको मूल्य, इमानदारी, वाचा पूरा गर्ने प्रतिबद्धता, सहयोगी व्यवहार, समाजसँगको नजिकको सम्बन्ध र जिम्मेवार नेतृत्व” माथि केन्द्रित रहेर अगाडि बढिरहेको छ।

उनीहरूले सेवा प्राप्त गर्न चाहने व्यक्तिहरूसँग आत्मीयतापूर्वक व्यवहार गर्दै, सुलभ, पारदर्शी र विश्वासिलो प्रक्रिया अपनाएर काम गरिरहेको बताए।

स्थानीय समाजसेवी, जिम्मेवार र पेशेवर व्यक्तिहरूको सक्रियतामा सञ्चालित नेशनल एक्सपर्टस मेनपावर कन्सलटेन्ट प्रालि विदेश जाने इच्छुक नेपालीहरूको लागि एक भरपर्दो, सुरक्षित र भरोसायोग्य गन्तव्य बन्दै गएको छ।

विदेश जाने सपना अब पूरा हुन्छ!
नेशनल एक्सपर्टस मेनपावर कन्सलटेन्ट प्रालि

साउदी अरब, कतार, दुबई, ओमन, बहराइन, कुवेत, मोरिसस नेपाल सरकारबाट श्रम सम्झौता भइसकेका युरोपका विभिन्न देशहरूमा पनि रोजगारको सुनौलो अवसर!

✅ सरकारी मान्यता प्राप्त संस्था
✅ इमानदारी, पारदर्शिता र विश्वासको आधारमा सेवा
✅ स्थानीय समाजसेवी र जिम्मेवार व्यक्तित्वको संलग्नता
✅ सहज प्रक्रिया, सहयोगी व्यवहार र सफलताको ग्यारेन्टी

हामी वाचा गर्छौं – तपाईंको सपना पुरा पार्न हरेक कदममा साथ दिनेछौं।
“राष्ट्रिय निर्यात, इमानदारी र समाधानमुखी सोच हाम्रो पहिचान हो।”

शाखा प्रबन्धक: कमल दुलाल
मार्केटिङ म्यानेजर: आर.के. चौधरी
मार्केटिङ: केशव थापा (हिरा)

सम्पर्क नम्बरहरू:
०९१–५९१०९८
९७०९१७०४२२ / ९७०९१७०४२३
मोबाइल:
+९७७–९७०९२०५६५७
+९७७–९८६५७९२०९८
+९७७–९८४८४९१९१३
+९७७–९८६५८१९९०४

Email: nationalexports7475@gmail.com
      १७५@gmail.comtegrity
आजै सम्पर्क गर्नुहोस्!
  रोजगारको सुरक्षित र भरपर्दो गन्तव्य – नेशनल एक्सपर्टस!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply