हेमा भट्ट असार २९
धनगढी -पछिल्लो समय समाजमा लागुऔषध, जाँड–रक्सी, जुवा–तास, मोबाइलको कुलत, र मानसिक रोगका घटनाहरू बढ्दै गइरहेका बेला धनगढीको तारानगरमा सञ्चालनमा आएको गन्तव्य सुधार केन्द्र नशा तथा मानसिक रोगबाट ग्रस्त व्यक्तिहरूका लागि एउटा समर्पित सेवा केन्द्रका रूपमा स्थापित भएको छ।
केन्द्रमा MBBS, MD (Neuropsychiatry) अध्ययन गरेका तथा हाल वीर अस्पताल र काठमाडौं मानसिक अस्पतालमा कार्यरत डा. गणेश खड्काले विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएका छन्। उनी नेपाल मेडिकल काउन्सिल (NMC) मा दर्ता भएका प्रमाणित चिकित्सक हुन् (NMC नं: ९७६२)।
उपचार हुने मुख्य समस्याहरू:
लागुऔषध दुर्व्यसन (चुरोट, जाँड, रक्सी, गाँजा, आदि)
मोबाइल तथा प्रविधिको लत
आत्तिने, रिसाउने, एक्लोपन, शंका गर्ने समस्या
माईग्रेन, टाउको दुखाई, शरीर झमझमाउने
मिर्गी (Epilepsy), निद्रासम्बन्धी समस्या
डिप्रेशन, आत्महत्या सम्बन्धी सोच
सिजोफ्रेनिया, साइकोसिस, मानसिक असन्तुलन
यौनसम्बन्धी समस्या तथा बालबालिकामा देखिने मानसिक समस्या
वृद्धावस्थामा देखिने डिमेन्सिया, बिर्सने समस्या
OCD, Bipolar Disorder, ADHD
सेवाहरू र सुविधा:
चार महिनाको आवासीय उपचार कार्यक्रम
२४ सै घण्टा एम्बुलेन्स सुविधा
ठूलो, सुरक्षित र सुविधायुक्त भवन
दैनिक स्वास्थ्य जाँच, अनुभवी चिकित्सकको निगरानी
विशेष छुटमा औषधि सेवा – न्यूरो शिखर फार्मेसी एण्ड क्लिनिक, अस्पताल लाइन, धनगढी
EEG (Brain Test) सहितका प्रविधिमैत्री परीक्षणहरू
डाक्टर भेट्ने समय:
बिहान: ८:०० – १:००
बेलुका: ३:०० – ७:००
सम्पर्क विवरण:
०९१–५९०३६२, ९८१०७३७८५७
गन्तव्य सुधार केन्द्र, तारानगर, धनगढी
फार्मेसी: अस्पताल लाइन, धनगढी
संचालक धर्म पडाल, कविन्द्र ठकुल्ला,
प्रहरी निरीक्षक सुरज कार्की (P.C), स्टाफ भोलेन्डर, केशव महरा के तपाईं परिवारका दुर्व्यसनी सदस्यको पीडाले आजित हुनु भएको छ?
के परिवारको प्रतिष्ठा, सम्पत्ति, स्वास्थ्य र शान्ति संकटमा छ?
देर नगर्नुहोस् – समयमै उपचार सुरु गर्नुहोस्।