“सशस्त्र प्रहरी डिएसपी पौडेलद्वारा महिलामाथि कुटपिट”

भदौ २२ धनगढी
गणेश क्षेत्री / खक्रौला स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप पौडेल ले महिलालाइ कुटपिट गरेका छन्

केहि दिन अघि स्थानीय एक युवकलाई भन्सार परिसरमै कुटपिट गरेका डियसपि पौडेल ले महिलालाइ गुल्म भित्रै कुटपिट गर्दा स्थानीय आतंकित भएका छन्
टीकापुर नगरपालिका वडान ४ कि मिना चौधरी ले आफुहरुले दाल , चिनि , र मिठाे अन्टि सुपारी ल्याएको थिइन तर ३२ किलो मास को दाल , सुकमेल , अन्टि सुपारी जफत गरे ! तर महिलाले भन्सार बनाउने सामान किन जफत गरेको भन्दा पौडेल ले कुटपिट गरेको बताइन

अर्कि महिला रितु चौधरी ले आफ्नो मुखमा डन्डा कोचेर धकेलेर दुर्ब्यवहार गरेको बताइन

सिमा तथा भन्सार सुरक्षा को जिम्मा पाएको सशस्त्र प्रहरी को कुटपिट तथा दुर्ब्यवहार ले स्थानीय आतंकित भएका छन्

भन्सार ऐन २०६४ मा आयात निर्यात निर्बाध रुपमा भन्सार को बाटो भएर निकासी पैठारि गर्न पाइने ब्यवस्था रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply