सुदूरपश्चिममा मतदान उत्साहजनक, १२ बजेसम्म ३.३८ लाख मत खस्यो

फागुन २१
सुदूरपश्चिममा मतदानको उत्साह बढ्दो!
दिउँसो १२ बजेसम्म सुदूरपश्चिम प्रदेशभर ३,३८,४३२ मत खसेका छन्। महिला मतदाता १,६८,७५४ ले सहभागिता जनाएका छन् भने
पुरुष मतदाता १,६९,६७७ ले लोकतन्त्रको पर्वमा मत दिएका छन्। जनताको उत्साहले लोकतन्त्रलाई अझ बलियो बनाउँदैछ।

आज सुदूरपश्चिमभर लोकतन्त्रको सुन्दर उत्सव देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply