आइसिएफसी फाइनान्स, क्लाउड फ्याक्ट्री र एनसेल विजयी

काठमाडौँ, वैशाख १५ गते । टेकस्पायर कर्पोरेट टी–१० क्रिकेट प्रतियोगितामा मङ्गलबार आइसिएफसी फाइनान्स, क्लाउड फ्याक्ट्री र एनसेल विजयी भएको छ ।

पहिलो खेलमा आइसिएफसीले सिप्रदीलाई तीन विकेटले हरायो । जितसँगै आइसिएफसी सेमिफाइनलमा प्रवेश गरेको छ । सिप्रदी प्रतियोगिताबाट बाहिरिएको छ ।

अर्को खेलमा क्लाउड फ्याक्ट्रीले टेकस्पायरलाई तीन विकेटले हरायो । यस्तै तेस्रो खेलमा एनसेलले सुबिसुलाई तीन विकेटले नै हरायो । जितसँगै एनसेल पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply