बालिका हराएको सूचना !

धनगढी :-कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ जुडा टोल निवासी निशा भट्ट नाम गरेकी गहुँगाेराे वर्ण अन्दाजी ५ फिट उचाइ भएकी १७ वर्षीया सुपुत्री कपाल छोटो, हल्का पिङ कलर को लुगा लगाएको, नगद १३ हजार रुपैयाँ डकुमेन्ट सानो ब्याग सहित मिति २०८०/०७/१३ गते दिउँसो करिब २:३० मिनेटमा कञ्चनपुर जिल्लाको झलारीबाट अत्तरिया सम्म सुन्नमा आएको र लम्की तिर गएको भन्ने खबर हुनाले। देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी चौकी वा सम्बन्धित ठाउँमा जानकारी गराइदिन हुन हार्दिक अनुरोध गरिन्छ ।

सम्पर्क व्यक्ति : तेजस भट्ट

सम्पर्क मोबाइल नम्बर : ९७६१८११५९७

सम्पर्क ठेगाना : शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ जुडा टोल, कञ्चनपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply