कञ्चनपुरमा ट्रााफिक सडक सुरक्षा तथा ट्रफिक सप्ताहा अभियान २०८० काे शुरूवात

कञ्चनपुरमा ट्रााफिक सडक सुरक्षा तथा ट्रफिक सप्ताहा अभियान २०८० काे शुरूवात गरिएकाे छ । आइतबार जिल्ला ट्रााफिक कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा प्राभात फेरी कार्यक्रम गरी ट्रााफिक सप्ताहा अभियान २०८० काे शुरूवात गरेकाे हाे ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारी, भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बाेगटि, वेदकाेट नगरका नगर प्रमुख भाेजराज बाेहरा, प्रहरी उपरिक्षक कमल थापा, सामुदायिक साझेदारी केन्द्रका प्रमुख, प्रतिनिधि, विद्यार्थीहरू लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूकाे उपस्थितिमा महेन्द्रनगर नगर बजारमा प्रभात फेरी कार्यक्रम गरी ट्रााफिक सप्ताह कार्यक्रमकाे शुभारम्भ गरिएकाे जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक नरेश विकले बताउनु भयाे ।

कार्यक्रमले ट्रााफिक नियम सम्बन्धि विभिन्न कार्यक्रम र सडक सुरक्षाबारे जनचेतना अभिवृद्धि हाेस भन्ने उदेश्यले ट्रााफिक सप्ताह कार्यक्रम मनाउन गईरहेकाले उनले बताए ।

धेरै जसाे दुर्घटना ट्रााफिक सचेतनाका कमीले हुने सबैले ट्रााफिक सम्बन्धि नियमका बारेमा जानकार हुनुपर्ने प्रजिअ अधिकारीले बताए ।

उनले भने “प्रत्येक व्यक्तिले सडकमा हिडनु भन्दा पहिले ट्रााफिक नियमका बारेमा जानकारी भए दुर्घटनाबाट जाेगिन सकिनेमा जाेडदिनु भयाे ।” उहाँले यस कार्यक्रमले विद्यालय, समाजिक स्तरमा ट्राफिक सचेतना हुनेमा विश्वास व्यक्त गर्नु भएकाे छ ।

यस्तै कञ्चनपुरका प्रहरी प्रमुख एसपि थापाले हरेक नागरिकले पहिले आफ्नो सुरक्षामा जाेड दिन सडक प्रयाेगबारे थाहा पाउन आवश्यक रहेकाे धारणा ब्यक्त गर्नु भयाे । यस अभियानले सबैतिर जनचेतनामूलक कार्यक्रम गरी ट्रााफिक सचेतना अभिवृद्धि गर्नेमा सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply