नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक

फागुन १० धनगढी
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

बैठकमा भर्खरै सम्पन्न विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकका निर्णयको कार्यान्वयनबारे छलफल हुने साहले जानकारी दिए।

त्यस्तै समसामयिक राजनीतिक परिस्थितिबारे छलफल र समीक्षा हुने उनले साहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply