काठमाडौँ उपत्यकामा तापक्रम घटेसँगै वायु प्रदूषण बढ्यो

१ कात्तिक धनगढी
काठमाडौँ उपत्यकामा तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ । बिहीबार बिहानैदेखि काठमाडौँको वायुमण्डल धुम्म भएको हो ।

अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार बिहान ११ बजे काठमाडौँ उपत्यकाको वायुको गुणस्तर १५५ छ । यसको अर्थ काठमाडौँको वायु गुणस्तर अस्वस्थकर हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ। उक्त अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई खतरनाक मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply