३० मङ्सिर धनगढी
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ५ रनले जितेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । जबाफी ब्याटिङमा ओर्लिएको पोखरा एभेन्जर्स १९.४ ओभरमा १४८ रन मात्र बनाउन सक्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1