चैत १४ धनगढी
कैलालीमा एक युवक मृत फेला परेका छन् ।
बिहिबार भजनी नगगरपालिका – १ भजनीका २१ वर्षीय गौरब बुढा आफ्नै घरमा मृत फेला परेका हुन । उनी आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1