आज एनपीएलमा दुई खेल हुँदै

मंसिर २
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली राइनोज भिड्दैछन् । खेल बिहान ११ः४५ बजे हुने शुरू हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् ।

यस्तै आजै हुने दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । विराटनगर सन्दीप लामिछाने र पोखरा कुशल भुर्तेलको कप्तानीमा रहेनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply