काठमाडौं मेयर बालेन्द्र शाहको भनाइ: “म नेपाल हासेको हेर्न चाहन्छु”

खेमराज भट्ट
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुक स्टाटसमार्फत नागरिकसँग सन्देश दिएका छन्। मेयर शाहले उल्लेख गरेका छन्, “म नेपाल हासेको हेर्न चाहन्छु।”

उहाँको यो भनाइले देशभर सकारात्मक ऊर्जा र आशा जगाउने उद्देश्य राखेको देखिन्छ। उनले नगर विकास, शिक्षा, स्वास्थ्य र समुदायको भलाइमा नागरिकहरूको खुशीलाई प्राथमिकता दिने बताएका छन्।

सहर र राष्ट्रिय स्तरमा मेयर शाहको यो दृष्टिकोण सामाजिक संजालमा व्यापक चर्चा बटुलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply