पुनर्वास नगरपालिकाका दर्जनौं युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन्

कञ्चनपुर:- पुनर्वास नगरपालिका शुक्रबार  पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार निवासमा युवा नेता कार्यकर्ताहरुलाई टीका लगाई स्वागत गरेका हुन् ।

No description available.

पछिल्लो समय कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी प्रवेश गर्नेकाे लहर बढेसंगै विभिन्न पार्टी परित्याग गर्दै नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरिरहेका छन् ।

May be an image of 6 people and people standing

पार्टी प्रवेश गर्नेहरू अधिकांश एमाले काँग्रेसका नेता कार्यकर्ताहरु रहेकाे बताइएको छ । शुक्रबार खुमलटारमा प्रवेश गर्नेहरुमा पुनर्वासका सुमन तामाङ, विनाेद चाैधरी, विक्रम राना, अरविन्द राउत, सन्तोष बाेगटी, लाेकेन्द्र धामी लगायत दर्जनबढी युवा रहेका छन् ।

भने यस्तै, बेलाैरीका स्थानीय एवम् थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय चाैधरीले समेत टीका र खादा लगाई पार्टी प्रवेश गरेका छन् ।

No description available.

चाैधरी नेकपा एकीकृत समाजवादी काठमाडौं कञ्चनपुर मञ्चका उपाध्यक्ष समेत हुन् । उनीले आगामी मंसिर ४ काे निर्वाचनमा पूर्वमन्त्री बिना मगरलाई क्षेत्र नम्बर १ बाट बहुमतले विजयी गराउन पार्टी प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply