खेमराज भट्ट कात्तिक २७
डडेल्धुरा- डडेल्धुराको तुफानडाँडामा सञ्चालित ‘शुभ प्रभात होटल’ खानपानका पारखी, स्थानीय बासिन्दा तथा यात्रुहरूका लागि सहज गन्तव्यका रूपमा रहेको छ। प्रभाकर भट्टद्वारा सञ्चालित होटलमा स्वादिष्ट खाना, विभिन्न खाजाका परिकार तथा ग्राहकको रुचिअनुसारका खानपानका सामग्री उपलब्ध छन्।
यात्राका क्रममा भोक मेटाउन होस् वा परिवार तथा साथीभाइसँग बसेर मिठो खानाको स्वाद लिन, ‘शुभ प्रभात होटल’मा ग्राहकलाई आत्मीय वातावरणमा सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
स्वादिष्ट खाना, गुणस्तरीय परिकार र आत्मीय व्यवहार लाई प्राथमिकता दिँदै होटलले ग्राहकको सन्तुष्टिलाई विशेष ध्यान दिएको छ। स्वच्छ र व्यवस्थित खानपान सेवा प्रदान गर्दै ग्राहकको विश्वास जित्ने उद्देश्यसहित सञ्चालक प्रभाकर भट्ट व्यवसायमा सक्रिय छन्।
तुफानडाँडा क्षेत्रमा पुग्ने यात्रु, स्थानीय बासिन्दा तथा अन्य ग्राहकलाई सहज खानपानको सुविधा उपलब्ध गराउँदै आएको यस होटलमा एकपटक पुगेर सेवा लिन सञ्चालक भट्टले सबैलाई आग्रह गरेका छन्।
सञ्चालक: प्रभाकर भट्ट
तुफानडाँडा, डडेल्धुरा स्वादिष्ट खाना, खाजा तथा विभिन्न परिकार।शुभ प्रभात होटल स्वादिलो खाना, आत्मीय स्वागत र सन्तुष्ट सेवाको अनुभूति!
तुफानडाँडा पुग्दा शुभ प्रभात होटललाई सम्झनुहोस्। एकपटक सेवा लिने अवसर दिनुहोस्, फेरि आउने वातावरण बनाउने हाम्रो प्रयास रहनेछ।
