नयाँ मन्त्रीलाई शपथ खुवाएसँगै सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

२८ फागुन धनगढी
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी सरकारका नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराए लगत्तै पदमुक्त भएका छन् ।

नवनियुक्त विना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीलाई शपथ ग्रहण गराए लगत्तै प्रदेश प्रमुख जोशी पदमुक्त भएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीसहित तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्नको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । जोशी कांग्रेस निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply